१. कपडा, कागत आदिमा बुट्टा वा अक्षर नभएको ठाउँ; पृष्ठभूमि।
२. बिछ्यौना नहालेको खाली ठाउँ; नाङ्गो वा खाली जमिन।
३. स्थावर, जङ्गम अडिने आधार; पृथ्वीको सतह; भइँ; जमिन।