उत्तानो
[वि.]
१. गहिरो नभएको; बिचको भाग बिटसँग नजिक भएको (तावा, ताप्के आदि)।
२. जमिनतर्फ पिठ्युँ फर्काएर सुतेको; आकाशतर्फ फर्केर पल्टेको; मास्तिर फर्केर सुतेको।