गृह · शब्दकोश

लाला

[वि.]

मै ठुलो हुँ भन्ने बडप्पन भएको; घमन्डी।

[ना.]

नेपालको सुदूर पश्चिमी पहाडी क्षेत्रमा बसोबास गर्ने व्यासी जातिको एक थर।

[वि.]

१. असोज, कार्तिकमा गाइने थारूगीत।

२. बालक; बच्चो; बालो।

३. प्रिय; प्यारो; लाल।

[ना.]

१. व्यापारी आदिलाई मान राखेर भनिने शब्द।

२. हलुवाई; व्यापारी।

⟵ फेरि सूचीमा जानुहोस्