गृह · शब्दकोश

हुँ

[नि.]

स्वीकृति सूचक शब्द।

[ना.]

मन्त्रको एक बीजअक्षर।

[विबो.]

कसैलाई तर्साउन वा हप्काउन बोलिने शब्द; हाँ।

⟵ फेरि सूचीमा जानुहोस्