गृह · शब्दकोश

बडप्पन

[ना.]

१. ठुलो र श्रेष्ठ बन्ने स्वभाव; ठुल्याइँ।

२. महत्त्व; गौरव।

⟵ फेरि सूचीमा जानुहोस्