गृह · शब्दकोश
१. छोरो; पुत्र।
२. बालक; बच्चो; लाला।
१. एक मासाको दसौँ भाग वा एक तोलाको सयौँ भाग; रत्ती।
२. रातोगेडी; लालगेडी।
३. रातो।
कायस्थ जातिको एक थर; नेपालको तराई र भित्री मदेसमा बसोबास गर्ने थारू जातिको एक थर।
⟵ फेरि सूचीमा जानुहोस्