गृह · शब्दकोश

बालो

[वि.]

तरुनो; युवक।

[ना.]

धान, गहुँ आदिको झुस आदिसहितको फलको गुच्छो।

[ना.]

१. जवान; युवक।

२. बालक; शिशु।

⟵ फेरि सूचीमा जानुहोस्