सुदूर

[वि.]

१. ज्यादै टाढा; अति दूर

२. धेरै टाढा रहेको; निकै टाढाको।