गृह · शब्दकोश

लट्ठा

[ना.]

१. अग्लो वा लामो थाम; स्तम्भ।

२. इँट, ढुङ्गा, रोडा आदिले थामजस्तो बनाइएको अग्लो गारो।

३. काटेको रुखको ठुलो गिँड; मुढो।

४. दुई देशका बिच साँध छुट्याउन बिचमा गाडिने वा बनाइने स्तम्भ; निसानढुङ्गो; साँधेढुङ्गो।

५. लामो मोटो डोरी; लठारो।

⟵ फेरि सूचीमा जानुहोस्