गृह · शब्दकोश

गिँड

[ना.]

१. उखुको गिँड वा डाँठ।

२. रुखलाई गिँडेर आराले काट्न ठिक पारिएको छोटोमोटो टुक्रो; गिँडुल्को।

३. शरीरलाई टाउकोबाट अलग्याई बाँकी रहेको जिउ; धड।

⟵ फेरि सूचीमा जानुहोस्