गृह · शब्दकोश

थाम

[ना.]

१. केराका बोटको फेददेखि पात पलाउने ठाउँसम्मको भाग; थम्बा।

२. ठुलो खाँबो; खम्बा।

३. रोकथाम; प्रतिबन्ध।

⟵ फेरि सूचीमा जानुहोस्