गृह · शब्दकोश

मुढो

[वि.]

१. ढालेको र हाँगाबिँगा काटेको काठको मोटो गिँड; मुढ।

२. चेत हराएको; मधौरु।

३. धार मोडिएको; नलाग्ने; भुत्ते।

⟵ फेरि सूचीमा जानुहोस्