गृह · शब्दकोश

स्तम्भ

[ना.]

१. आडभरोसा; टेको; सहारा।

२. भवन, किल्ला आदिको खामो; खम्बा; थाम।

३. समाचारपत्र वा पत्रिकामा कुनै खास विषयलाई प्रदान गरिएको स्थायी स्थान।

⟵ फेरि सूचीमा जानुहोस्