गृह · शब्दकोश

रोडा

[ना.]

१. खहरे खोलो।

२. सडकमा बिछ्याउने वा घरको ढलान आदि काममा उपयोग गरिने, कुटिएका इँटा, ढुङ्गाका मसिना टुक्रा; कङ्क्रिट।

⟵ फेरि सूचीमा जानुहोस्