गृह · शब्दकोश

लठारो

[ना.]

१. झैझमेला।

२. नटुङ्गिएका कामको चापाचाप; झमेला।

३. बाबियो, फलामका तार आदिको मोटो डोरी; लखाकी।

४. लामो समयसम्म रहने झगडा।

⟵ फेरि सूचीमा जानुहोस्