गृह · शब्दकोश

गाड्नु

[सक्रि.]

१. अँचेटेर थिच्नु; खाडलमा हालेर पुर्नु।

२. अवनति गराउनु।

३. कुनै वस्तुलाई जमिनमुनि घुसार्नु; रोप्नु।

४. रिनमा डुबाउनु; रिनमा पार्नु; धोका दिनु।

[सक्रि.]

तान्नु; निकाल्नु; झिक्नु।

⟵ फेरि सूचीमा जानुहोस्