गृह · शब्दकोश

घुसार्नु

[सक्रि.]

१. कपालमा फूल आदि सिउरनु।

२. कुनै वस्तुलाई प्वाल आदिमा पसाउनु; घुसाउनु, छिराउनु

⟵ फेरि सूचीमा जानुहोस्