गृह · शब्दकोश

छर्नु

[सक्रि.]

१. खेतबारीमा गेडागुडी बिउ छर्र पार्दै खसाल्नु; बिउ रोप्नु।

२. यताउति खसाल्नु; अस्तव्यस्त पारेर फिँजाउनु।

⟵ फेरि सूचीमा जानुहोस्