ब्याड

[ना.]

धान, कोदो आदिको बिउ उमार्न बनाइएको जमिन वा त्यस्तो बिउ राखिएको ठाउँ; बियाड।