गृह · शब्दकोश

घोच्नु

[सक्रि.]

१. कुनै वस्तुभित्र तिखो वा धारिलो वस्तु पसाल्नु; घोप्नु; रोप्नु।

२. ठोस्नु; कोच्नु।

३. बारम्बार सम्झाउनु; अर्ती दिनु; सचेत गराउनु।

४. मर्म पर्ने गरी भन्नु; घोचपेच गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्