गृह · शब्दकोश

रेखी

[ना.]

१. यज्ञयागादिमा विभिन्न रङ्ग मिसाएर बनाएको षट्कोण आकारको वेदी; पूजा गर्दा पूजासामग्री, देवीदेवताका मूर्ति, कलश आदि स्थापना गर्ने ठाउँ; यज्ञमण्डप।

२. सानो वा मसिनो रेखो; धर्को।

[वि.]

१. आफ्नो र अर्काको दुवैतिरको हित गर्ने व्यक्ति।

२. आफ्नो र अर्काकोमा पक्षपात नगरी समान व्यवहार गर्ने।

⟵ फेरि सूचीमा जानुहोस्