षट्कोण

[वि.]

१. सरस्वतीको प्रतीक छकुने यन्त्रविशेष।

२. छ वटा कुना परेको; छकुने।