यज्ञमण्डप

[ना.]

यज्ञस्थलको घेरा; यज्ञक्षेत्र; यज्ञ गर्नका निम्ति ध्वजा, पताका, तोरण, चौका, चँदुवा आदिद्वारा सुसज्जित गरिएको मण्डप