गृह · शब्दकोश
१. झ्याउरे छन्दको एक प्रकार।
२. युवकयुवतीले परस्परमा प्रश्नोत्तर गरेर गाउने शृङ्गाररसयुक्त लोकगीत; तरुनी तन्नेरी मिलेर गाइने दोहोरी; जुहारीको एक प्रकार।
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।
भान्सा; चुलो।
⟵ फेरि सूचीमा जानुहोस्