गृह · शब्दकोश

चुलो

[ना.]

१. खानेकुरा पकाउनका निम्ति आगो बाल्न र भाँडा बसाल्न बनाइएको ठाउँ; चुल्हो।

२. भान्सा।

⟵ फेरि सूचीमा जानुहोस्