जुहारी

[ना.]

तारबाजाको घोडीको आङ; जिबा; जुआरी।

[ना.]

जुवारी; युगल प्रेमगीत।

[ना.]

हे. जौहरी