गृह · शब्दकोश

झ्याउरे

[वि.]

लोत्रिएको; झ्याउरो; निन्याउरो; लुतेलाम्रे।

[ना.]

१. पाँचौँ, दसौँ र सोह्रौँ अक्षरमा विश्राम हुने एक नेपाली लोकलय वा सोही लय भएको गीत।

२. विभिन्न लय र मात्राका नेपाली लोकगीत; झामरे।

⟵ फेरि सूचीमा जानुहोस्