गृह · शब्दकोश
१. कसैबाट कुनै कुराको जानकारी हासिल गर्न सोधिने प्रश्न र दिएको उत्तर।
२. खैखबर।
३. प्रश्न र उत्तर।
४. प्रश्न र त्यसको उत्तरसमेत साथसाथै भएको एक अर्थालङ्कार।
५. मुखामुख।
⟵ फेरि सूचीमा जानुहोस्