गृह · शब्दकोश

रसाइ

[ना.]

१. भाँडा आदि रसाएर टाल्ने काम वा प्रक्रिया।

२. रस आउने किसिम; तरल वस्तु अलि अलि चुहुने प्रक्रिया।

⟵ फेरि सूचीमा जानुहोस्