गृह · शब्दकोश

भस्म

[ना.]

१. आयुर्वेदका विधिले विभिन्न धातु, उपधातु जलाएर बनाइएको औषधी।

२. कुनै पनि वस्तु जलेर भएको खरानी; विभूति।

३. नाश; विनाश।

⟵ फेरि सूचीमा जानुहोस्