गृह · शब्दकोश
१. उमेर छिप्पिएको; पाको; प्रौढ।
२. एक रूपबाट अर्का रूपमा बदलिएको; रूपान्तर भएको; स्वरूप बदलेको।
३. खुबसँग झुकेको; बेसरी नुहेको।
४. नम्र; विनम्र; विनीत।
५. पचेको; हजम भएको।
६. पाकेको; परिपक्व भएको।
⟵ फेरि सूचीमा जानुहोस्