गृह · शब्दकोश

वाद्य

[ना.]

१. कथन; भाषण।

२. रेटेर, फुकेर वा ठोकेर बजाइने सङ्गीतको सरस तथा मनोरञ्जक स्वर, ताल आदि निकाल्ने सामग्री; बाजा।

⟵ फेरि सूचीमा जानुहोस्