रोगी

[वि.]

१. रोग लागेको; रुग्ण; बिरामी

२. सधैँजसो बिरामी हुने; एक न एक रोग लागेको; स्त्री. रोगिनी