गृह · शब्दकोश

पद्धति

[ना.]

१. कार्यविधि।

२. कुनै कर्म वा संस्कारको विधिविधान लेखिएको पुस्तक।

३. कुनै काम गर्ने सिलसिलेवार नियम; कार्य प्रणाली।

४. तरिका; रीत; रिवाज; परिपाटी।

५. बाटो; मार्ग।

⟵ फेरि सूचीमा जानुहोस्