गृह · शब्दकोश

खमारी

[ना.]

हात्ती बाँधिने खम्बा; आलानस्तम्भ।

[ना.]

पिपलका जस्ता पात, सेतो बोक्रो हुने, दुध निस्कने एक जातको रुख वा त्यसैको फल।

⟵ फेरि सूचीमा जानुहोस्