गृह · शब्दकोश

मियो

[ना.]

१. घर वा परिवारको मुली।

२. दाइँ गर्न खलाका बिचमा बलियो गरी गाडिने लामो खम्बा।

३. सङ्घसंस्थाको प्रमुख व्यक्ति।

⟵ फेरि सूचीमा जानुहोस्