गृह · शब्दकोश

कोत

[ना.]

सरकारी फौजको खजाना, हतियार आदि राखिने घर; मौलो पूजा गरिने ठाउँ; कोट।

⟵ फेरि सूचीमा जानुहोस्