गृह · शब्दकोश

दाइँ

[ना.]

१. कुल्चीमिल्ची; माडमुड।

२. खलामा मियोका वरिपरि गोरु घुमाई धान आदि अन्नका बोटहरू कुल्चाई रहलपहल अन्न झार्ने काम।

३. ढलीमली।

४. बेअदबसँग गरेको कामकारबाही।

⟵ फेरि सूचीमा जानुहोस्