गृह · शब्दकोश

बेसरी

[ना.]

१. नारीले कानमा लगाउने एक प्रकारको गहना।

२. नारीले नाकमा लगाउने एक प्रकारको गहना; बुलाकी।

[क्रिवि.]

१. जोड गरेर; जोडले; जोरसित; खुबसँग।

२. धेरै; प्रशस्त।

३. बढी हुने गरी; छेलोखेलो; मनग्य।

४. राम्ररी।

[ना.]

नेपालका प्रसिद्ध वैयाकरण वीरेन्द्रकेशरीद्वारा रचित, ‘सुन्दरी’ पत्रिका (सं. १९६३) का विभिन्न अङ्कमा प्रकाशित अपूर्ण नेपाली लक्षणग्रन्थ।

⟵ फेरि सूचीमा जानुहोस्