गृह · शब्दकोश

नक्सा

[ना.]

१. आकृति; आकार; रूपरेखा।

२. घर, मन्दिर, पुल आदि बनाउन तयार पारिने, नापनमुनासहितको चित्र।

३. देश, सहर, नदी, पहाड, समुद्र आदिको सङ्केतसहित लेखिएको पृथिवी वा खगोलको चित्र; मानचित्र; भूचित्र।

४. रेखाद्वारा तयार गरिएको कुनै चित्र; रेखाचित्र।

⟵ फेरि सूचीमा जानुहोस्