गृह · शब्दकोश
१. अनुसन्धानका लागि यथार्थ सूचना; नीतिगत निर्णयका लागि विश्लेषण गरिने तथ्यहरूको सँगालो।
२. यथार्थ अङ्क; गणनाद्वारा निस्कने सही अङ्क।
⟵ फेरि सूचीमा जानुहोस्