१. कुनै व्यक्तिलाई योग्यताअनुसार सरकार वा अन्य कुनै संस्थाबाट दिइने उच्च पद वा सम्मानित उपाधि।
२. प्रतिष्ठा जनाउने पद; दर्जा; ओहदा।