धरातलीय

[वि.]

१. धरातलसम्बन्धी; धरातलको।

२. पृथ्वीको क्षेत्रफलसँग सम्बन्धित

३. पृथ्वीमा भएको।