गृह · शब्दकोश

खाँचो

[ना.]

१. आवश्यकता; चासो; जरुरत।

२. चाहिने चिज नभएको अवस्था; अभाव; हर्जा।

⟵ फेरि सूचीमा जानुहोस्