गृह · शब्दकोश

सिकायत

[ना.]

१. कसैसँग कुनै व्यक्तिका विषयमा गरिने गुनासो वा उजुरी; छुल्याइँ; चुक्ली।

२. शरीरमा हुने गडबडी; रोग; व्यथा।

⟵ फेरि सूचीमा जानुहोस्