गृह · शब्दकोश
१. झिँजोलाग्दो काम; पिरोल्ने काम।
२. टोकसो।
३. नोक्सानी हुँदा वा अप्ठ्यारो परिस्थिति आइपर्दा हुने मानसिक ताप; पिर।
⟵ फेरि सूचीमा जानुहोस्