गृह · शब्दकोश

खती

[ना.]

१. नचाहिँदो खर्च; बरबादी; अपव्यय।

२. नाश।

३. समाल्दा समाल्दै पनि व्यर्थमा हुने धनको खर्च; हानि; क्षति।

[ना.]

प्रायः नेपालको मध्यपश्चिमी तराई क्षेत्रमा बसोबास गर्ने वादी जातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्