एकाग्र

[वि.]

१. एउटै कुरामा मात्र ध्यान दिएको।

२. मनलाई एउटै कुरामा मात्र केन्द्रित गरेको; स्थिर मन भएको; एकचित्त