गृह · शब्दकोश

विक्षिप्त

[वि.]

१. आत्तिएको; आकुल; व्यग्र।

२. छोडिएको; त्यक्त।

३. दिमाग ठेगानमा नभएको; बहुलाएको; पागल।

४. फ्याँकिएको; मिल्काइएको।

५. यताउति छिरलिएको; छरिएको।

⟵ फेरि सूचीमा जानुहोस्