गृह · शब्दकोश

उपोद्घात

[ना.]

१. आरम्भ; थालनी; सुरु।

२. पुस्तकका प्रारम्भमा रहने वक्तव्य; भूमिका; प्रस्तावना।

⟵ फेरि सूचीमा जानुहोस्